Thursday 10 August 2017

NRNA NZ मा राज महर्जन को नेतृत्व किन?

NRNA NZ मा राज महर्जन को नेतृत्व किन?
१. न्यु जिल्याण्डमा प्रवासी नेपाली हरुको प्रतिनिधित्व गर्न सक्ने खुवी, क्षमता र अनुभवका लागी:
१.१. न्यु जिल्याण्ड मा बसोबास गर्ने सबै नेपालीहरु को हक हित को मुद्दा सहि रुपले पहिचान गर्ने (issues identification) खुवी, क्षमता र अनुभवका लागी।
(सबै नेपालीहरु भन्नाले ग्रामिण क्षेत्रहरु (rural areas and farms) देखी शहर (cities and major centres) मा बसोबास गर्नु हुने विधार्थी साथी हरु, जब विसा मा हुनु भएका, पी. आर. लिनु भएका र किवी नागरिकता ग्रहण गर्नु भएका सबै जात जाति र पेशा गर्ने Kaitaia देखि Invercargill - Northland देखि Wellington र Gisborne देखि New Plymouth; Nelson देखि Southland र Greymouth देखि Akaroa - सम्म छरिएर रहनु भएका सबै नेपाली दिदी बहिनी दाजु भाई समेट्ने भन्ने बुझाई हो)
१ .२. पहिचान गरिएका मुद्दा हरुको सहि लेखा जोखा (policy analysis) गर्न सक्ने खुवी, क्षमता र अनुभवका लागी ।
(राज महर्जन पेशा ले नीति विश्लेषक (policy analyst) हुन् र उनि संग १० वर्ष न्यु जिल्याण्डमा नीति निर्माण (policy formation) र कार्यान्वयन (implementation) का लागी काम गरेको अनुभव छ)
१.२. नीति निर्माता (policy makers) हरु समक्ष सहि तरिका र सहि बाटो (appropriate way and right channel) बाट न्यु जिल्याण्डमा प्रवासी नेपाली हरुको अवाज न्यु जिल्याण्डको केन्द्रिय तथा स्थानीय निकाय (central government, line agencies and local authorities) समक्ष राख्न सक्ने आत्म विश्वाश, खुवी, क्षमता र अनुभवका लागी।
(राज महर्जन संग विगतमा, विशेष गरी सन् २०१५ को भुकम्प लगत्तै, न्यु जिल्याण्डको केन्द्रिय तथा स्थानीय निकाय संग समन्वय गरी न्यु जिल्याण्डका प्रवासी नेपालीहरुको हक हितमा काम गरी सकेको अनुभव छ)
क्रमश:...

No comments:

Post a Comment